बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

ध्रुवसागर शर्मा / विकल्प न्यूज जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ जना संक्रमितले … Continue reading बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन